FIle Photo
नेपालगन्ज ३ साउन : नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने बताएका छन् ।
आईतबार बसेको स्थायी कमिटी बैठकपछि बोल्दै ज्ञवालीले पार्टीको निर्णयको पालना गर्नु सबैको कर्तव्य भएको बताउँदै यस्तो बताएका हुन् ।
‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै पार्टीको नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु पार्टीभित्र रहनुहुन्न’, उनले भने ।
उनले बाँकी विषयहरु प्रतिनिधि सभामा मतदान सकिएपछि छलफल गरेर घोषणा गर्ने बताए ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे