नेपालगन्ज १० असोजः नेपाली काँग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ । काँग्रेसले बाँके, डोल्पा, सुर्खेत, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । समितिले बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउने काम भइरहेको जनाएको छ ।
क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा वडा तहकै अधिवेशन हुन पाएको छैन । क्रियाशील सदस्यताको सूची प्रकाशित भइसकेका जिल्लामा गाउँ÷नगरको अधिवेशन सुरु भइसकेको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही