File Photo
नेपालगन्ज २२ चैत्र : राष्ट्रपति विद्यादेवि भण्डारीले विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मङ्गलबार पाँच वटा अध्यादेश जारी गरेकी हुन् । यसमा एसिड सम्बन्धी सहितका विभिन्न पाँच वटा अध्यादेश छ ।
राष्ट्रपति भण्डारीद्वारा जारी अध्यादेशहरु:
१) यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८
२) फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८
३) सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८
४) तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश–२०७८
५) नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश –२०७८
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?