नेपालगन्ज २६ चैत्र : सरकारले भोलि आईतबार सार्वजनिक बिदा दिने भएको छ ।
रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरि रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेकोछ ।
चैत्र २४ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको हो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’