नेपालगन्ज २८ चैत्र : नेपाल बैंक लिमिटेडले आफ्नै शाखाबाट सेवा शुरु गरेकोछ ।
नेपालगन्ज भूमि तथा मालपोत कार्यालय नजिक रहेको नेपाल बैंक लिमिटेडले आफ्नै भवनबाट शेवा शुरु गरेको हो ।
ब्यापारी तथा नेकपा समाजबादीका केन्द्रिय सदस्य राजकुमार गिरिले सोमबार रिवन काटेर उद्घाटन गरेका हुन् ।
नेपालगन्जको न्यूरोडमा रहेको नेपाल बैंक लिमिटेडले अब आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।
उद्घाटन गर्दै केन्द्रिय सदस्य गिरीले आफ्नै भवनबाट कारोबार शुरु गरेकोमा नेपाल बैंक लिमिटेडलाई धन्यबाद दिदैँ ग्राहकहरुलाई सर्वसुलभ सेवा उपलब्ध गराउन अनुरोध गरे ।
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?