नेपालगन्ज ६ बैशाख : बहुप्रतिक्षित नेपालगन्जको महिला कलेज बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिने भएकोछ ।
नेपालगन्जको मंगलप्रसाद विद्यालय प्राङ्गणमा रहेको मंगलप्रसाद महिला कलेजको बुधवार एक कार्यक्रमकावीच उद्घाटन हुने भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएपछि उक्त कलेजको बुधवार औपचारिक उद्घाटन गरिन लागेकोछ ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राचार्य डाक्टर यूवराज कोइरालाले बुधवार विहान ७ बजे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको क्याम्पस प्रमुख रविन्द्र कर्णले जानकारी दिए ।
विशेष गरि महिलालाई उच्च शिक्षामा जोड दिन उक्त कलेज निर्माण गरिएको हो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’