नेपालगन्ज ८ बैशाखः नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन(डिएलए) बाँकेमा नयाँ नेतृत्व निर्वाचित भएको छ ।
डिएलए अध्यक्षमा जनकबहादुर शाही, उपाध्यक्षमा निर्दिप कुमार श्रेष्ठ, सचिव राकेश कुमार सोनी र कोषाध्यक्षमा मोहम्मद रिजवान अहमद मिर्जा निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी सदस्यमा विश्वजीत तिवारी, केवलसिंह थारु, चित्रबहादुर शाही, प्रभाकर भट्टराई, पुनम श्रेष्ठ, जयप्रसाद पौडेल, यशोदा कुमारी उपाध्याय, हरिश्चन्द्र सिजापती र सतिशकुमार अधिकारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत गणेशकुमार रेग्मीले जानकारी दिए ।
आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित भएको उनले बताए । गत चैत २६ गते डिएलएको अधिवेशन सम्पन्न भएको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’