काँग्रेस प्रदेश कार्यालय बुटवलमा छलफल जारी, आजै टुंगो लगाइने
नेपालगन्ज ११ वैशाख : नेपाली काँग्रेसबाट नेपालगन्जको मेयरका लागि तीन जनाको नाम सर्ट लिष्टमा समावेश भएकोछ ।
काँग्रेसबाट नेपालगन्जको मेयरमा डाक्टर सुरेशकुमार कनोडिया, प्रशान्त विष्ट र उमाथापा मगरको नाम सर्ट लिष्टमा परेको नेपाली काँग्रेस, लुम्बिनी प्रदेशले जनाएकोछ ।
सर्ट लिष्टको पहिलो नम्बरमा डाक्टर कनोडिया, दोस्रोमा विष्ट र तेस्रोमा उमाको नाम रहेकोछ । उमा उपमहानगरपालिककी उपमेयर हुन् ।
नेपालगन्जको मेयरमा कसलाई टिकट दिने भन्ने विषय केन्द्रले टुङ्गो लगाउन नसकेपछि प्रदेशलाई जिम्मा दिइएको हो ।
काँग्रेस प्रदेश कार्यालय बुटवलमा यतिबेला छलफल जारी छ । बुटवलमा जारी उक्त बैठकले आज बेलुकासम्म काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरको नाम टुङ्गो लगाइने बताइएकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’