नेपालगन्ज २० वैशाख : नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेदवार संगीता सुवेदीले इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इदको शुभकामना दिएका छन् ।
आज विहानै कोहलपुर नगरपालिका–९ स्थित इदगाहमा पुगेर आचार्य र सुवेदीले इदको शुभकानमा दिएका हुन् ।
मुस्लिम समुदायको महत्वपूर्ण चाड इदको शुभकामना दिँदै उनीहरुले सबै धर्म समुदायका चाड पर्वहरुलाई सम्मान गर्नुपर्ने बताए ।
कोहलपुर नगरपालिकामा सबै धर्म समुदायका मानिसहरुको बसोबास रहेकाले धार्मिक तथा सामाजिक सद्भावका दृष्टिकोणले नमुना सहर रहेको बताए ।
उनीहरुले मुस्लिम समुदायको हकहितको सवामा काँग्रेस सधै अगाडि रहेको पनि बताए । त्यसक्रममा मुस्लिम समुदायले आचार्य र सुवेदीलाई जितको शुभकामना दिएका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’