बैजनाथ (बाँके) २० वैशाख : नेपाली काँग्रेसका उम्मेदवारहरुले बैजनाथका औद्योगिक क्षेत्र प्रभावित जनताको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाही र उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायले आज (मंगलबार) घरदैलोका क्रममा स्थानीय जनतालाई भेटेर समस्या समाधानका लागि तदारुकता देखाउने बचन दिएका हुन् ।
वडा नम्बर २, ३, ५ र ८ मा पुगेका अध्यक्ष शाही र उपाध्यक्ष रोकाय लगायत वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुले मतदाताको घरघरमै पुगेर समस्या सुन्दै छलफल र अन्तरक्रिया गरे ।
स्थानीय नेता कार्यकर्ताहरुको साथमा घरदैलोमा पुगेका काँग्रेस उम्मेदवारहरुलाई स्थानीयहरुले स्वागत गरेका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’