डुडुवा(बाँके) २४ वैशाखः डुडुवा गाउँपालिकामा झुक्याएर जबर्जस्ती जसपा प्रवेश गराइएका नेपाली काँग्रेसका दुई जना कार्यकर्ता पुनः काँग्रेसमै फर्किएका छन् ।
वडा नम्बर–२ बाबागाउँका तिलकराम कुर्मी र धर्मराज बर्मा फेरि काँग्रेसमै फर्किएका हुन् । तीन दिन अघि जसपा प्रवेश गरेका उनीहरु पुरानै पार्टी काँग्रेस फर्किएका हुन् ।
डुडुवामा हिजोआज जसपाले नेपाली काँग्रेसका कार्यकर्तालाई विभिन्न प्रलोभन देखाउँदै झुक्याएर जबर्जस्ती पार्टी प्रवेश गराउने गरेपनि उनीहरु काँग्रेसमै फर्किने गरेका छन् ।
चुनावको मुखमा विभिन्न अफबाह फैलाउँदै जसपाले पार्टी प्रवेशको झुठो नाटक मञ्चन गरिरहेको स्थानीय काँग्रेस नेताहरुले बताएका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’