File Photo
जनकपुरधाम २९ वैशाख : मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी मतदातालाई रकम बाँडेको आरोपमा पक्राउ परेका छन् । आज बिहान उनलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटेलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनलाई सीतासरणको कोठा नम्बर–३०५ बाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।
२०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए । –बाह्रखरीबाट
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ