जानकीमा काँग्रेसको अग्रता, पछिपछि जसपा एमाले धेरै पछि


जानकीमा काँग्रेसको अग्रता, पछिपछि जसपा एमाले धेरै पछि

नेपालगन्ज ३१ वैशाख : बाँकेको जानकी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएकोछ ।

स्थानीय तह निर्वाचन अन्र्तगत शुक्रबार भएको मतदानपश्चात यतिबेला जानकीमा मत गणना भइरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सेतोखरीलाई प्राप्त सूचना अनुसार बाँकेको जानकी गाँउपालिकामा शनिबार दिउँसो सवा १२ बजेसम्म ४ सय मत गणना भएकोछ । ४ सय मत गणना हुदाँ सम्म नेपाली काँग्रेसले सबैलाई पछाडी पारि अग्रता लिएको हो ।

नेपाली काँग्रेसले एक सय ६५ मत पाउँदा जसपाले १०२ मत पाएको छ । भने तेस्रो स्थानमा नेकपा एमालेले ३८ मत पाएकोछ । यस्तै राप्रपाले १६ मत पाएको हो ।