नेपालगन्ज ३१ वैशाख : बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले प्रारम्भिक अग्रता लिएका छन् ।
१९८ मत गन्दा नगर प्रमुखका उम्मेदवार विष्टले ७९ मत, एमालेका पशुपति दयाल मिश्रले २६ मत र राप्रपाका नन्दलाल बैश्यले ५ मत पाएका छन् ।
यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले ६८ मत, एमालेकी शान्तिदेबी ढकालले २६ मत र राप्रपाकी बिन्दु चर्तीमगरले ७ मत पाएकी छिन् । अहिले वडा नम्बर २३ को मतगणना भइरहेको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’