नेपालगन्ज ३१ वैशाख : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारले अग्रतालाई कायमै राखेकाछन् ।
मध्यान्ह पौने ४ बजे प्राप्त अपडेट अनुसार कुल २ हजार ५७ भोट गणना गर्दा एमालेले अध्यक्ष पदमा ७७२ र उपाध्यक्ष पदमा ७८० मत पाएकोछ ।
नेपाली काँग्रेसले अध्यक्ष पदमा ७०१ र ६६८ मत प्राप्त गरेकोछ । एमालेको निकटतम प्रतिद्वन्द्वीका रुपमा काँग्रेसले सूर्यलाई पछ्याइरहेकोछ ।
यस्तै नेकपा माओबादी केन्द्रले अध्यक्ष पदमा ३४२ र उपाध्यक्ष पदमा ३१० मत प्राप्त गर्दा राप्रपाले अध्यक्षमा ५५ र उपाध्यक्षमा ६६ मत प्राप्त गरेकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’