राप्तीसोनारी(बाँके) ३१ वैशाखः बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारुले अग्रता कायमै राखेकाछन् ।
शनिबार राती साढे १० बजेसम्म कुल ४ हजार १५३ मतगणना गर्दा एमालेका थारुले १६५४ मत ल्याउँदै पहिलो स्थानमा छन् । भने काँग्रेसका पौडेल १५८७ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल थारु भन्दा ६७ मतले पछि छन् ।
त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ७९६ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको १६६१, काँग्रेसकी मनिषासिंह थारुको १५६५ र माओवादीकी मन्जु रोकायले ६८६ मत पाएका छन् । मतगणना जारी छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’