नेपालगन्ज १२ जेठ :
युनियनले बाँकेसहित देशभर शुक्रबार(भोली) विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागेको हो ।
दिवसको सन्दर्भमा प्रेस युनियन बाँकेले शुक्रबार बिहान रक्तदान र दिउँसो शुभकामना आदान प्रदान तथा पात्रो विमोचन कार्यक्रम गर्न लागेको युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले जानकारी दिए । दुबै कार्यक्रमको तयारी पुरा भइसकेको युनियन बाँकेका सचिव विजय मल्लले बताए ।
‘भोली बिहान ७ बजे भेरी अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम हुनेछ, दिउँसो विपी चोक नजिक रहेको सुनाखरी रेष्टुरेन्टमा शुभकामना आदान प्रदान तथा पात्रो विमोचन कार्यक्रम गरिनेछ, दुबै कार्यक्रमका लागि सबैलाई आमन्त्रण गरिसकेका छौं,’ उनले भने ।
रक्तदान कार्यक्रममा सहभागिता जनाउन विभिन्न माध्यममार्फत सार्वजनिक रुपमा पनि आब्हान गरिएको सचिव मल्लले बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’