नेपालगन्ज २८ जेठ : नेपालगन्ज उपमहानगरपालिकाको रामलिला मैदानमा शनिबार वृक्षारोपन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आथित्यतामा वृक्षारोपन गरिएको हो ।
‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ ले सुरु गरेको अभियान अन्र्तगत १९० औं हप्ताको वृक्षारोपन गरिएको हो । वृक्षारोपनमा नगर प्रमुख विष्टसँगै क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जमा आवद्ध अभियन्ता, राजनीतिककर्मी, समाजसेवी लगायत उपस्थित भएका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’