नेपालगन्जका विद्यालय साउन ६ गतेसम्म बन्द


नेपालगन्जका विद्यालय साउन ६ गतेसम्म बन्द

नेपालगन्ज १६ असार : नेपालगन्ज उप–महानगरपालिकाले नगरभित्र रहेका विद्यालयहरुलाई वर्षे विदा दिन निर्देशन दिएको छ ।

नगरले बिहीबार पत्र जारी गर्दै नेपालगन्ज उप–महानगरपालिकाअन्तर्गत सञ्चालन भएका विद्यालयहरुलाई २० दिन वर्षे विदा गर्न निर्देशन दिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

नगरले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई असार १९ गतेदेखि साउन ६ गतेसम्म विदा गर्न र साउन ८ गतेदेखि नियमित पठन पाठन गर्न व्यवस्था मिलाउन पत्र जारी गरेको छ ।