नेविसंघ कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट इकाई अध्यक्षमा थापा


नेविसंघ कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट इकाई अध्यक्षमा थापा

नेपालगन्ज २४ असारः नेपाल विद्यार्थी संघ कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट इकाई समितिको अध्यक्षमा शिशिर थापा चयन भएका छन् ।

दोस्रो अधिबेशनबाट थापाको नेतृत्वमा ३३ सदस्यीय इकाई कमिटी गठन गरिएको हो ।

नवनिर्वाचित इकाई कार्यसमितिको वरिष्ठ उपसभापतिमा देवेन्द्र पौडेल, उपसभापतिमा रविन्द्र कठायत, रविन गौतम र सौगातजंग शाह, सचिवमा दिनेश मुडभरी र दिपेश दाहाल, सहसचिवमा दिप्ती खत्री, निर्मल बुढा क्षेत्री र कैलाशजंग शाही, कोषाध्यक्षमा दिपक मल्ल र सहकोषाध्यक्षमा दिनेश बोगटी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा चक्र बुढाक्षेत्री, प्रवेश नेपाली, सरिना लामिछाने, समिक्षा ज्ञवाली, ऋषभ अधिकारी, किशोरराज रेग्मी, सुजन सुनार, पुष्पाराज भट्ट, वीरेन्द्र भट्ट, अशोक अर्याल, स्वष्तिका बुढाक्षेत्री, प्रतिमा कार्की, सबिना कुँवर, कृष्ण डाँगी, बिजन श्रेष्ठ, राम शाह, भद्र विष्ट, आशिका शाह, ओमप्रकाश थारु र दिपबहादुर थापा चयन भएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

सोक्रममा नेविसंघ बाँकेका कार्यवहाक अध्यक्ष चक्र रावत, बागेश्वरी बहुमुखी क्याम्पसका नेविसंघ इकाई सभापति रामप्रसाद पाण्डे, उपसभापति डिल्ली रावल, नेविसंघका नेताहरु भरत खड्का, जीवन सुवेदी, सरोज विष्ट लगायतको उपस्थिति रहेको वरिष्ठ उपसभापतिमा देवेन्द्र पौडेलले जानकारी दिए ।