नेपालगन्ज १५ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले बाँके, बर्दिया र रोल्पाका कार्यालय प्रमुखहरुसँग छलफल गरेकोछ ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्बद्धनका लागि बाँके, बर्दिया र रोल्पाका कार्यालय प्रमुखहरुसंग छलफल गरिएको हो ।
आयोगले बाँके, बर्दिया र रोल्पामा छुट्टछुट्टै छलफल गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख विजय पौडेलले सेतोखरीलाई जानकारी दिए ।
आयोग प्रमुख विजयले उक्त छलफलमा भ्रष्टाचार नगर्न, सुशसान कायम गर्न, संयमित भएर कार्यसम्पादन गर्न र सुशासन र भ्रष्टाचारका विषयमा तत्काल अख्तियारलाई खबर गर्ने बारेमा छलफल भएको थियो ।
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश
चीनले उद्धार सक्यो, निर्माणको काम पनि धमाधम