नेपालगन्ज ८ असोजः पानी उद्योग संघ बाँके नेपालगन्जको नयाँ नेतृत्व निर्वाचित भएको छ ।
संघको पाँचौं जिल्ला अधिवेशन तथा ८ औं साधारण सभाले नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गरेको हो । शनिबार सम्पन्न अधिवेशन तथा साधारण सभाले विनय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा बेदप्रसाद गुप्ता, उपाध्यक्ष रिजवान अन्सारी, महासचिव विकास खड्का, सचिव उदितबाबु रेग्मी र कोषाध्यक्षमा शरद प्रसाद रिजाल निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा भरत सिलवाल, दिपक केसी, साकिर हुनेन खान, तिलकराम साहु र रविचन घर्ती निर्वाचित भएका छन् ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर