File Photo
नेपालगन्ज २२ असोज : स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् । राष्ट्रपति भण्डारी अस्वस्थ बनेपछि अस्पतालमा चेकजाँच भइरहेको छ ।
उनका स्वकीय सचिव भेषराज अधिकारीले रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए । उनका अनुसार भण्डारीलाई शुक्रबारदेखि रूघाखोकी र ज्वरो आएको हो ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर