बाँके (अगैया) : बाँके, क्षेत्र नम्बर–१ को मतगणना दिउँसो १ बजेबाट सुरु भएको छ ।
क्षेत्र नम्बर–१ का सहायक निर्वाचन अधिकृत संदीप ढकालका अनुसार दिउँसो १ बजेदेखी मतगणना कार्य सुरु भएको हो ।
यसअघि सम्पन्न सर्बदलिय बैठकको निर्णय अनुसार दिउँसो १ बजेदेखी मतगणना सुरु गरिने भएको हो । बाँकेको क्षेत्र नम्बर–१ अन्तरगत अगैयास्थित राप्ती सोनारी गाउँपालिका कार्यालयको सभाहलमा मतगणना सुरु हुनेछ ।
मत परिणाम सुन्न राप्ती क्षेत्र नम्बर– १ का राजनीतिक दल, उम्मेदवार, सर्बसाधारण, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको छ ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ