File photo
नेपालगन्ज ५ मंसिर : बाँकेको निर्वाचन क्षेत्र नम्बर–२ को मतगणा सुरु भएकोछ ।
नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा यसअघि १२ बजेदेखि मतगणना गर्ने भनिए पनि केहीबेरमा अघि मात्र सुरु भएको हो ।
प्रतिनिधिसभाको सुरुमा गन्ने गरी तयारी गरिएकोमा सबै एकैपटक गन्ने भनिएपछि ठाउँ मिलाउँदा ढिला भएको निर्वाचन अधिकारीहरूले बताएका छन् ।
बाँके क्षेत्र नम्बर–३ को खजुरा स्थित कपास विकास समितिको भवनमा मतगणना भइरहेको छ । दुई हजार एक सय ७५ मतगणना हुँदा एमालेका किस्मतकुमार कक्षपतिले अग्रता लिएका छन् ।
कक्षपतिले ९ सय ८४ र काँग्रेसका किशोरसिंह राठौरले ६ सय ८३ मत ल्याएका छन् ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ