गुलरिया(बर्दिया) ५ मंसिर : बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर– १ को मतगणनाको सुरुवाती अग्रता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका सञ्जय गौतमले लिएकाछन् ।
एक हजार ८ सय ३८ मत गणना भैसक्दा नेपाली काँग्रेसका सञ्जय गौतमले ५ सय ५१, नागरिक उम्मुक्ति पार्टीका ठाकुरसिंह थारुले ५ सय २१ र नेकपा एमालेका लक्ष्मण ज्ञवालीले ४ सय ६४ मत प्राप्त गरेका छन् । बर्दिया क्षेत्र नम्बर–१ को मतगणना जारी रहेको छ ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ