नेपालगन्ज ५ मंसिर : बाँके निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका सूर्यप्रसाद ढकाल ६ सय ७२ मतले अग्रता लिएका छन् ।
राप्तीसोनारीको अगैयामा जारी मतगणनामा नेकपा एमालेका सूर्यप्रसाद ढकाललाई माओबादीका महेश्वरजंग गहतराज ‘अथक’ले पछ्याइरहेका छन् ।
सोमबार बेलुकासम्म ३ हजार ५ सय ७५ मत गन्दा एमालेका ढकालले एक हजार ४ सय ५७ मत ल्याएका छन् । माओबादीका अथक राईले ७ हजार ८५ मत ल्याएका छन् । भने जनता साजबादी पार्टी नेपालका रामकुमार यादवले ६ सय १ मत ल्याएका छन् ।
३ हजार ५ सय ७५ मत गन्दा ४ सय २० बदर भएको छ भने ३ हजार एक सय ५५ मत सदर रहेकोछ । बाँके क्षेत्र नम्बर–१ मा एक लाख २१ हजार एक सय मतदाता रहेकाछन् ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ