खजुरा(बाँके) ८ मंसिर : बाँकेको निर्वाचन क्षेत्र नम्बर–३ अन्तरगत पर्ने प्रदेश सभा–३ (ख) मा नेपाली काँग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन् । काँग्रेस नेता कुर्मी २ हजार ४ सय ८३ मतको अन्तरले निर्वाचित भएका हुन् ।
कुर्मीले १३ हजार ४ सय ३३ मत प्राप्त गरे, भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भिम ओलीले १० हजार ९ सय ५० मत ल्याएका छन् ।
यस्तै जनता समाजवादी पार्टी (जसपा) का विजयकुमार पाठकले ४ हजार ४ सय ५१ मत ल्याएका छन् ।
कुल ५१ हजार ७ सय २६ मतदाता रहेको उक्त प्रदेश सभामा ३३ हजार ७ सय ३ मत खसेको थियो । यस्तै १ हजार ९ सय ८१ मत बदर भएको थियो । निर्वाचनमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ
अहिलेलाई जोगियो अम्बिकाको सांसद पद
डोल्पाको गाउँपालिकामा भ्रष्टाचार: प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहितलाई अख्तियारको मुद्दा
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?