नेपालगन्ज २५ पुष : नेपालगन्ज जेसीजको अध्यक्षमा रोशन केसी निर्वीरोध निर्वाचित भएकाछन् ।
नेपालगन्ज जेसीजको ४१ औं शाखा अधिबेशनबाट वर्ष २०२३ का लागि केसी निर्बिरोध निर्वाचित भएका हुन् ।
जेसीजले नेतृत्व विकास, विधिको शासन, सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । अधिवेशनबाट कार्यकारीणी उपाध्यक्षमा माधव बेलबासे, उपाध्यक्षहरुमा झलक कोईराला, रविसिंह महतारा, मुकेश बजगाँई र अमृतलाल वैश्य निर्वाचित भएकाछन् ।
यस्तै नेपालगन्ज जुनियर जेसीजको अध्यक्षमा जुनीयर स्नेहा शर्मा लगायत निर्वाचित भएकाछन् ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ