नेपालगन्ज २६ पुष : प्रतिनिधि सभाको सभामुखका लागि आउँदो माघ ५ गते निर्वाचन हुने भएको छ ।
जसका लागि माघ ३ गते कार्यतालिका सार्वजनिक गरिने प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले बताए ।
सत्ता गठबन्धनबीच भएको सहमति अनुसार सभामुख नेकपा एमालेले पाउनेछ। एमालेका तर्फबाट छबिलाल विश्वकर्मा र देवराज घिमिरेको नाम चर्चामा छ ।
हाल प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राणाले सभामुखको भूमिका निर्वाह गर्दै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ