नेपालगन्ज ६ माघ : बाँकेको नरैनापुर गाउँपालिका पञ्चेबाजा संरक्षणमा जुटेको छ ।
नरैनापुर–६ को पञ्चेबाजा समूहलाई गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खरालले एक सेट पञ्चेबाजा हस्तान्तरण गरेका हुन् ।
पञ्चेबाजा लोप हुन लागेकाले बाजाको संरक्षण र यसका वाद्यवादकहरुलाई प्रोत्साहित गर्न पञ्चेबाजा समूहलाई एक सेट बाजा खरिद गरेर सहयोग गरेको गाउँपालिका शाहले बताए । उनले भने, ‘पञ्चेबाजा पाएपछि बाजा बजाउने समुदायको जीवनस्तर उकास्न मद्दत पुग्नेछ ।’
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ