नेपालगन्ज २७ वैशाख : लायन्स क्लब अफ नेपालगन्जको अध्यक्षमा युवा व्यवसायी मख्खन धामी निर्वाचित भएकाछन् ।
नेपालगन्जका युवा व्यवसायी धामी लायन्स क्लब अफ नेपालगन्जको आगामी वर्ष २०२३/२०२४ लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
लायन्स क्लब अफ नेपालगन्ज २०२२/२०२३ का अध्यक्ष पुष्कर बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमबाट ७ सदस्यिय कार्यसमिति चयन गरिएकोछ । भने पूर्व गर्भनर सेम शाक्य रहेका थिए ।
धामीको अध्यक्षतामा चयन भएको लायन्स क्लब अफ नेपालगन्जको प्रथम उपाध्यक्षमा सरोज न्यौपाने, द्वितिय उपाध्यक्षमा यज्ञबहादुर बस्नेत, सचिवमा तेजबहादुर रावल, सहसचिवमा नर्बदा शाही, कोषाध्यक्षमा टेकबहादुर खड्का र सहकोषाध्यक्षमा डाक्टर सुभाष योगी चयन भएकाछन् ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ