नेपालगन्ज – काठमाण्डौं हवाई भाडा कति ? (अन्य ठाउँको पनि)


नेपालगन्ज – काठमाण्डौं हवाई भाडा कति ? (अन्य ठाउँको पनि)


काठमाडौं - नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएसँगै  हवाई भाडासमेत घटेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो ।


आयल निगमले इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएसँगै हवाई कम्पनीहरुले झन्डै १० प्रतिशत भाडा घटाएका हुन् ।

माउन्टेल फ्लाइटमा चार सय ८५ ररुपैयाँ घटेको छ। काठमाडौं–धनगढी उडानमा ६ सय १५ रुपैयाँ घटेको छ । विरानटनगर–नेपालगञ्ज उडानमा सात सय ५० रुपैयाँ घटेको छ। काठमाडौं–सिमरा उडानमा एक सय २५ रुपैयाँ घटेको छ।

Kanti Aarogya Hospital Nepalgunj

याँ भाडादरअनुसार यसअघि ४ हजार ५०५ रुपैयाँ भाडा रहेको काठमाडौं–भद्रपुर उडानका लागि अब ४ हजार ६६५ रुपैयाँ लाग्ने छ । यसअघि २ हजार ३८० रुपैयाँ रहेको काठमाडौं–पोखराको नयाँ भाडा २ हजार १५५ रुपैयाँ तोकिएको छ ।

काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार२६०९ र सिमाराका लागि १२५ रुपैयाँ कम भएको छ ।