नेपालगन्ज १८ चैत्र : चौरसिया समाज नेपाल जिल्ला कार्यसमिति बाँकेले शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेकोछ । होली मिलन तथा नयाँ वर्ष २०८१ सालको अवसर पारेर नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गरेको हो ।
समाजका अध्यक्ष रमेश कुमार नागको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य बोलबम चौरसियाको प्रमुख आतिथ्यता रहेको थियो ।
सल्लाहकार राम गोपाल तमोलीले स्वागत गरेको सो कार्यक्रममा पुरन चन्द्र तमोली, डाक्टर प्रकाश नाग, डाक्टर रविभूषण चौरसिया, डाक्टर सुरेश कुमार नाग लगायतले आफ्ना भनाई राखेका थिए ।
सोक्रममा आजिवन तथा साधारण सदस्यलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने शुभकामना आदानप्रदान कार्यक्रममा चौरसिया समाजका महिलाहरुले साँस्कृतिक प्रस्तुती राखेको सिरिस नागले जानकारी दिए ।
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए
मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो