नेपालगन्ज १० वैशाख : घरायसी उपकरणमा अमेरिकाको नम्बर १ ब्राण्ड ब्ल्याक प्लस डेकरले आफ्नो ग्राहकहरूको लागि नयाँ बर्ष२०८१ लाई लक्षित गर्दै ‘न्यू जोयज, न्यू सेलिब्रेसन’ नामक योजना अघि सारेकोछ। यस योजना अन्तर्गत ग्राहक बर्गहरुले ब्ल्याक प्लस डेकरका साना घरायसी उपकरणको खरिद गर्दा हरेक हफ्ता उपहार जित्न सकिनेछ ।
ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरीदमा हरेक हप्ता एक जना भाग्यशाली विजेताले ब्ल्याक प्लस डेकरको उच्च गुणस्तरको फुड स्टिमर जित्न सक्नेछन् ।यस योजनामा सहभागी हुन ग्राहकबर्गहरुले विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरि फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेण्टी कार्ड नम्बर भर्नुपर्नेछ। र, साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्न सक्नेछन् । यसका साथसाथै ब्ल्याक प्लस डेकरका उपकरणहरुको तीस हजारमाथिको खरिदमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ र ब्ल्याक प्लस डेकर लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्धछ।
यो योजना चैत्र २७ गतेदेखी नेपाल अधिराज्यभरी सिमित अवधीको लागि लागू गरिएकोछ । नेपाल अधिराज्यभर ब्ल्याक प्लस डेकर ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेकोछ ।
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने