नेपालगन्ज १९ वैशाखः जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छली भित्र्याइएका ८ लाख मूल्य बराबरका मोबाईल डिस्प्ले बरामद गरेकोछ ।
प्रहरीको टोलीले नेपालगन्ज–४ बसपार्कबाट भन्सार छली गरेर ल्याइएको अवैध ४ सय पिस स्मार्ट मोबाइलको डिस्प्ले बरामद गरेको हो ।
बरामद गरिएको उक्त अवैध ४ सय पिस डिस्प्लेको मूल्य अन्दाजी ८ लाख रुपैयाँ रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । बाँके प्रहरीले बरामद गरेको डिस्प्लेहरुलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको प्रवक्ता डाँगीले जानकारी दिए ।
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने