नेपालगन्ज १५ जेठ : सरकारले ५, १०, १५ शैयाका आधारभूत अस्पतालको सञ्चालन र निमार्णका लागि अगामी आर्थिक वर्षका लागि १५ अर्ब ४१ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै निमार्ण सम्पन्न भएका ५, १०, १५ शैयाका आधारभूत अस्पताल सञ्चालन गरिने जानकारी दिए ।
‘निमार्ण भइरहेका अस्पतालको निमार्ण कार्य सम्पन्न गरिने छ । यसका लागि १५ अर्ब ४१ करोड विनियोजन गरिएको छ,’ उनले भने ।
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने