नेपालगन्ज १५ जेठ : सरकारले रक्षा मन्त्रालयको बजेट एक अर्ब रुपैयाँले बढाएको छ । चालु आर्थिक वर्षमा ५८ अर्ब ८४ करोड छुट्याइएकोमा आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ५९ अर्ब ८७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
जुन चालु आर्थिक बर्षको तुलनामा एक अर्ब तीन करोड बढी हो । अर्थमन्त्री वर्षमान पुनले मंगलबार सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।
त्यस्तै, नेपाली सेनाको बंकर टू ब्यारेक कार्यक्रमले समेत निरन्तरता पाएको छ ।
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने