स्वास्थ्यले पायो ८६ अर्ब २४ करोड बजेट


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
स्वास्थ्यले पायो ८६ अर्ब २४ करोड बजेट

नेपालगन्ज १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१–८२ को वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । 

आज अर्थमन्त्री वर्षमान पुनले बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत सो रकम विनियोजन गरेका हुन् ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj