नेपालगन्ज १९ असार : जिल्ला ट्राफि कार्यालय बाँकेले चालु आर्थिक वर्षमा सवारी साधन कारबाहीबाट दुई करोड ४४ लाख २७ हजार राजश्व उठाएकोछ ।
चालु आर्थिक वर्ष २०८०-०८१ को असार पहिलो सातासम्म ३१ हजार १५९ सवारी र ढुवानीका साधनलाई कारबाही गर्दै उक्त जरिवाना उठाएको हो ।
यो पनि पढ्नुहोस् बाँकेमा ३१ हजार १५९ सवारी साधनलाई कारबाही
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार सवारी साधनलाई कारबाही गरेर दुई करोड ४४ लाख २७ हजार रुपैयाँ जरिवाना राजस्व सङ्कलन समेत गरिएको बताए ।
ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीका अनुसार लामो दुरीको यात्रामा दुई जना चालक नराख्ने ११० सवारी साधनलाई कारबाही गरेर एक लाख १० हजार राजस्व सङ्कलन भएको छ।
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि