नेपालगन्ज ८ साउन : नेपालगन्ज स्थित नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडका बचतकर्तालाई जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दिन सूचना जारी गरिएकोछ ।
बाँकेको ठूलो मध्येको एक नमस्ते सहकारीका सञ्चालक लामो समयदेखि बेपत्ता भएका छन् ।
सहकारी रकम हिनामिनाको अनुसन्धान तहकिकातको सिलसिलामा बचतकर्ताको रकम यकिन गर्न जाहेरी माग गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले एक सूचना जारी गरेर दश दिनभित्र जाहेरीसहित आउन बचतकर्तालाई आग्रह गरेकोछ ।
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई