नेपालगन्ज २ भदौ : नेपालमा डेंगु संक्रमित संख्या तीन हजार ७ सय ५५ पुगेकोछ ।
पछिल्लो पटक थप ४१६ जना डेंगु संक्रमित थपिएसंगै देशभर डेंगु संक्रमितको संख्या ३ हजार ७५५ पुगेको हो ।
यो पनि पढ्नुहोस् सात महिनामा बाँकेका १७ जनामा डेंगु संक्रमण
गत साउन २८ मा डेंगु संक्रमित संख्या ३ हजार ३३९ पुगेको थियो । गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु संक्रमित देखिएको स्वास्थ्य सेवा विभाग अन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले जनाएको छ ।
सो अवाधिमा २ जना डेंगु संक्रमितको मृत्यु भइसकेको छ । ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७१५ जनामा डेंगु संक्रमित देखिएको छ ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्