नेपालगन्ज ८ भदौ : नेपाल राष्ट्र बैंकले पाँच वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।
खारेजीमा परेका रेमिट्यान्स कम्पनीहरुमा ग्लोबल माउन्टेन रेमिट प्रालि,राम्रो रेमिट प्रालि, संसार रेमिट प्रालि ललित मनि ट्रान्सफर प्रालि र माक्स मनि ट्रान्सफर प्रालि छन् ।
विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका ती रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप ( विनियम ९१०० को खण्ड (ङ) र सोही विनियमको उपविनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएका केन्द्रिय बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना

रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई