नेपालगन्ज २७ भदौ : नेपाल प्रेस युनियन बाँकेका सस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचाजी’ को आज ९६ औं जन्मजयन्ती मनाइदै छ ।
प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त प्रतिष्ठान र नेपाल प्रेस युनियन बाँकेद्वारा गुप्तको ९६ औं जन्मजयन्ती मनाउन लागिएको हो ।
नेपाल पत्रकार महासँघ बाँकेका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार गुप्ताको २०७६ माघ १५ गते निधन भएको थियो । आज दिउँसो तीन बजे महेन्द्र पुस्तकालयमा स्वर्गीय गुप्तको योगदान र व्यक्तित्व चर्चासहित लोकतन्त्रको सुदृढिकरणमा पत्रकारको भूमिका विषयक विचार गोष्ठि गरिदैँछ ।
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
१२ घण्टा अगाडि
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते
तिहार: एकैदिन कसरी पर्याे कुकुर र लक्ष्मी पूजा?