नेपालगन्ज १ असोज : “विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि” भन्ने आदर्श वाक्यसहित आज १२ औं विज्ञान दिवस मनाईदैछ । दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ।
त्यस्तै विज्ञानको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूले समेत विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाउन लागेका छन्। दिवसको अवसरमा हुने कार्यक्रममा ९ जनालाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार, २०८१ प्रदान गर्न लागिएको छ।
राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुने विशेष कार्यक्रममा प्राविधिक शत्रमा साईन्स एण्ड टेक्नोलोजी टु एक्सलेरेट प्रोडक्सन ईन नेपाल विषयमा प्यानल छलफल हुनेछ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्