नेपालगन्ज ४ असोज : राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा आदर्श मावि नेपालगन्ज, नेपालगन्ज बहुमुखी क्याम्पस र सनविम माविका चिप डाइरेक्टर ईश्वर प्रसाद पोखरेल पुरस्कृत भएकाछन् ।
शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै उनलाई सरकारले पुरस्कृत गरेको हो ।
पोखरेल टकसार रियल स्टेट प्रालिका अध्यक्ष, हिसान नेपालका केन्द्रिय उपाध्यक्ष, बाँके जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष, टकसार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पोखरेलले शिक्षामा क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएका छन् ।
यस्तै पोखरेल नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्ब सल्लाहकार हुन् । उनी समाबेशी टीमका संयोजक एबम खम्बा मानिन्छन् । समाजसेवी तथा बौद्धिक व्यक्तित्व, शैक्षिक अभियन्ताका रुपमा परिचित पोखरेल दर्जनौं संघ संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्भाह गरिसकेकाछन् ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्