File Photo
नेपालगन्ज ११ असोज: नारायणगढ–मुग्लिन सडकखण्डमा आज राती सवारी चलाउन नपाइने भएकोछ ।
यो पनि पढ्नुहोस् आज र भोली यी २० जिल्लामा अति उच्च सतर्कता अपनाऊँ
यो पनि पढ्नुहोस् बाँकेसहित ५६ जिल्लामा शुक्रबार र शनिबार रात्रीबस नचलाउन आग्रह
अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाइएको हो ।
यो पनि पढ्नुहोस् बाँकेसहित ५६ जिल्लामा रेड अलर्ट
यो पनि पढ्नुहोस् आईतबारसम्म भारी वर्षा हुने
जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ ।
यो पनि पढ्नुहोस् गर्मीले नेपालगन्जबासी उकुसमुकुस, मनसुन फेरि सक्रिय भयो
समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने जानकारी दिए । अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।
यो पनि पढ्नुहोस् सकिन लागेको मनसुन लम्बियो, यसपटक हिले दशैंको सम्भावना
नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने छ । शुक्रबार दिनभर खासै सडकखण्ड अवरुद्ध नभए पनि सम्भावित जोखिम भने छ । गत असार २८ गते यही सडकखण्डको सिमलतालमा रातिमा पहिरोले बस बगाउँदा ६२ जनाको मृत्यु भएको थियो ।
यो पनि पढ्नुहोस् साताभर मनसुनी वायुको प्रभाव, धानमा क्षति पुग्ने सम्भावना
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्