नेपालगन्ज ११ मंसिर : सोमबार प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन आज मंगलबार फेरि २ हजार ६ सय रुपैयाँले घटेको छ ।
यो पनि पढ्नुहोस् तोलामा भण्डै १६ हजारले घट्यो सुन
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कार्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला एक लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा