नेपालगन्ज। मनाङको हिम्लुङ हिमपहिरोमा परेर हराइरहेका मध्ये अहिलेसम्म १५ जनाको शव फेला परेको छ। अझै एक जनाको खोजी कार्य जारी छ।
नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा ११ गते हिमपहिरो जाँदा उनिहरू त्यसमै परेका थिए। तीमध्य बिहीबार थप आठजनाको शव भेटिएको हो।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार यसअघि सात जनाको शव भेटिएको थियो।
हिमपहिरोपछि नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन ९एनएनएमजीए०को खोज तथा उद्धार टोली र सुरक्षाकर्मीहरूले त्यहाँ खोजी गरिरहेका छन्।
हिम्लुङ हिमपहिरो-१५ जनाको शव भेटियो, अझै एकजना वेत्तपा
एक किलो सुनका गहना लिएर आउँदै थिइन्, रुपन्देहीमा पक्राउ परिन्
बर्दिया र कैलालीका उखु किसाउन कहिले पाउँछन्, पौने ३ करोड?
छुरा प्रहारबाट घाइते भए तर १७४ यात्रुको ज्यान जोगाए, अहिले विश्वभरि ‘हिरो’ भए यी पाइटल
नेपाली काँग्रेसको महाधिवेशन : देउवाको समूहले आजदेखि वडाबाट सुरु गर्देैछ
इन्जिनियर सांसदहरूलाई बोलाएर प्रधानमन्त्रीले भने- राजनीति कम गर्नूस्, दक्षता देखाउनुस्