नेपालगन्ज। बाघले आक्रमण गरेपछि कैलालीमा एकजना महिलाको निधन भएको छ। कैलालीको गौरीगंगा नगरपालिकामा रहेको भैरव महिला सामुदायिक बनमा च्याउ टिप्न भनेर गएकी ४० वर्षीय कृष्ण चौधरीलाई बाघले आक्रमण गरेको थियो।
उनि त्यही गाउँपालिका वडा नं ४ चरीडाँडा निवासी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न भनेर उक्त बनमा छिरेका थिए। त्यसैक्रममा उनलाई बाघले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकोँ छ।
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी
हिम्लुङ हिमपहिरो-१५ जनाको शव भेटियो, अझै एकजना वेत्तपा
एक किलो सुनका गहना लिएर आउँदै थिइन्, रुपन्देहीमा पक्राउ परिन्
बर्दिया र कैलालीका उखु किसाउन कहिले पाउँछन्, पौने ३ करोड?
छुरा प्रहारबाट घाइते भए तर १७४ यात्रुको ज्यान जोगाए, अहिले विश्वभरि ‘हिरो’ भए यी पाइटल